२०८३ साउन १५ , शुक्रबार

रास्वपा सभापति रवि लामिछाने कारागार चलान



फोटो साभारः सामाजिक संजाल

चैत्र २५, काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा रुपन्देहीमा चलान गरिएको छ।

उनलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताए । ४ नम्बर ब्लकमा लामिछाने एक्लैलाई राखिएको छ।

गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले रुपन्देही जिल्ला अदालतको धरौटीमा छोड्ने आदेश बदर गर्दै लामीछानेलाइ थुनामा पठाउने आदेश दिएको हो, आदेशलगत्तै पक्राउ परेका लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो ।

प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्