२०८३ साउन १२ , मंगलबार

न्याय परिषदद्वारा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा (सूचीसहित)



१ साउन। न्यायपरिषद्को बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ। असार ३२ गते बिहीबार बसेको परिषद्को वैठकले सरुवा गरेको हो।

उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा भएको परिषद्का सूचना अधिकारी कुवेर पाण्डेले जानकारी दिए।

परिषद्ले न्यायाधीशहरूको सरुवासँगै श्रम अदालत, विशेष अदालत, राजस्व न्यायाधीकरणमा अध्यक्ष तथा कानून सदस्य तोक्न नेपाल सरकारलाइ परामर्श दिने समेत निर्णय गरेको सूचना अधिकारी पाण्डेले बताए।

सूचि हेर्नुहोस्ः

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्