२०८२ माघ १७ , शनिबार

नेपाल बार एशोसिएशनका अध्यक्ष द्वारा लिखित जवाफ पेश (फोटो फिचर)



११ कार्तिक, काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे विरूद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना निवेदन उपर आज लिखित जवाफ दर्ता गराउनु भएको छ । अदालतमा भएको वेथिती एवम् विसंगति विरुद्ध अभिव्यक्ति दिएको कारण घिमिरे विरुद्ध अदालतको अवहेलनामा उजुरी दर्ता भएको हो ।
फोटो फिचर

प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार
प्रतिक्रिया दिनुहोस्