२०८२ माघ १७ , शनिबार

सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त



२९ भदौ। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनलाई  राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलज्यूले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालायका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा आजै सुइकृत गरी भण्डारीलाइ नियुक्त गरिएको हो।

भण्डारी नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्तामा हुन्।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्