२ असार, काठमाडौं। प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) नेपालको नयाँ कार्यसमितिको लागी मतगणना चलिरहेको छ। दुईसय मत गन्दा अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता अमर थापा १४ मतले अगाडी छन् । वरिष्ठ अधिवक्ता ओम प्रसाद थपलियाले ९२ मत प्राप्त गर्दा थापाले १०६ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०८२ असार २ गते सोमबार








