३१ साउन, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले आफ्नो ३१ औं बार्षिक उत्सव मनाएको छ । कार्यक्रम सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल राज्यका माहान्याधिवक्ता एवम् परिषद्का अध्यक्ष रमेश बडालको अध्यक्षताम सम्पन्न भएको हो । कार्यक्रममा परिषद्काका उपाध्यक्ष एवम् नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत परिषद्का पार्षद तथा न्यायक्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
परिषद्को बार्षिक उत्सव देशभरका विभिन्न बार एकाइहरुमा समेत विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
फोटो फिचर




प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहीबार








