चैत्र २३,काठमाडौं। नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। देशभरका मतदान केन्द्रहरुमा ७ हजार ९ साय ९५ मत खसेको छ। जुन कुल ९ हजार ९ सय ९७ मतदात संख्याको ८० प्रतिशत हुन आउछ।
मत गणना उपत्यका बाहिरका मतपेटीका आएपछि हुने निर्वाचन अधिकृत अधिवक्ता सेमन्तराज निरौलाले बताए। काठमाडौं मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा देखिएका झलकहरु।
फोटो फिचरः



प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार








