२०८३ जेठ २२ , शुक्रबार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम, के-के प्राथमिकतामा परे (पूर्णपाठ)



२१ जेठ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्य अवस्थाका कारण मुख्यमन्त्री यामलाल कँडेलले बुधबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा कृषि कृषि क्षेत्रलाइ जोड दिइएको छ। यसका साथै स्वास्थ्य, सडक पूर्वाधार, खेल र सिँचाइ सुविधा लगायतका विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

प्रदेश अस्पताल, सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न कानून तर्जुमा गरि र सबै अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी सुर्खेत विमानस्थललाइ संघिय सरकारसंगको सहकार्यमा विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार र तयारी पूरा गरिने नीति कार्यक्रमा उल्लेख छ।

पूर्णपाठः

प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्