२०८३ साउन १४ , बिहीबार

मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीमा प्रस्तुत मानव अधिकार सम्वन्धी अवधारणापत्र



२५ म‌ंसिर, पोखरा । विश्व मानव अधिकार दिवश (डिसेम्वर १०) को अवसरमा नेपाल बार एशोसिएशन को मानव अधिकार तथा जनसरोकार समितीको आयोजनामा मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी पोखरामा शुरुमा शुरु भएको छ ।

उक्त राष्ट्रिय गोष्ठीमा मानव अधिकार तथा जनसरोकार समितिद्वारा तयार पारिएको अवधारणापत्र समेत पेश गरिएको छ ।

अवधारणापत्रः

प्रकाशित मिति : २०८१ मंसिर २५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्