२५ मंसिर, पोखरा । नेपाल बार एशोसिएशनको पोखरामा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषदको ५०औं बैठकले २८ बुँदे घोषणा पत्र जारी भएको छ ।
नेपाल बार एशोसिएशनका पार्षदहरु सहभागी हुने केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा न्यायालयको वेथिती र सुधारको विभिन्न यस घोषणा पत्रले समेटेको छ ।
घोषणा पत्रः
प्रकाशित मिति : २०८१ मंसिर २५ गते मंगलबार








