२५ मंसिर, पोखरा । विश्व मानव अधिकार दिवश (डिसेम्वर १०) को अवसरमा नेपाल बार एशोसिएशन को मानव अधिकार तथा जनसरोकार समितीको आयोजनामा मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी पोखरामा शुरुमा शुरु भएको छ ।
प्रधानन्याधिश माननिय प्रकाशमान सिंह राउत रावतको प्रमुख आथित्यतामा सो सम्मेलन शुरु भएको छ । जसमा महान्यायाधिवक्ता रमेश बडाल, नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, उच्च अदालतका न्यायाधिशहरु तथा देशभरका कानून व्यवसायीहरुको उपस्थिती भएको छ ।
प्रकाशित मिति : २०८१ मंसिर २५ गते मंगलबार








