२०८३ भदौ ३० , मंगलबार

मतदाता नामावली सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी



८ असोज। राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली सम्वन्धी अध्यादेश जारी गरेका छन्।  मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश पश्चात  ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधन हुनेछ। यसपश्चात मतदाता नामावली संकलन हुनेछ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार
प्रतिक्रिया दिनुहोस्