२०८३ साउन १५ , शुक्रबार

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण



फोटोः रासस

२९ भदौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। आज सिंहदरवारस्थित गृहमन्त्रालयको नयाँ भवनमा कार्कीले  पदभार ग्रहण पदभार ग्रहण गरेकी हुन्।

सहिदस्मारक पार्कमा शहीदहरुको सालिकमा माल्यापर्ण गरी गरेपश्चात सिंहदरवारमा प्रधानमन्त्री कार्कीलाई कर्मचारीहरुले स्वागत गरेका थिए।

गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बनाइएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्