२०८३ साउन १३ , बुधबार

प्रमुख सूचना आयुक्त र आयुक्तहरुले लिए शपथ



२६ मंसिर काठमाडौं। राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्  ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसैविच नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई प्रधानमन्त्रीको उपस्थितिमा प्रमुखआयुक्त आचार्यले  पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रिपरिषद्को बैठकले मंसिर ६ गते प्रमुखआयुक्त आयुक्तमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : २०८१ मंसिर २६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्