२०८३ साउन १३ , बुधबार

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाइ रिहा (आदेश)



५ पुस , काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ रिहा गर्ने आदेश दिएको छ । उनी माथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको थियो ।

हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो । प्रसाइलाइ प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको हो ।

क्यान्सर रोग भएको प्रसाइलाई रिहा गरी पाऊँ भनी प्रसाईंका छोरा निराजन प्रसाइले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। न्यायाधिशहरु डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाइलाइ शुक्रबार रिहा गर्न आदेश दिएको हो ।

आदेशः

प्रकाशित मिति : २०८१ पुस ६ गते शनिबार
प्रतिक्रिया दिनुहोस्