२०८३ कात्तिक १० , सोमबार

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

का‌ंग्रेसको १५ औं महाधिवेशनमा शुक्रबार मतदान भएको थियो। थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले ३७५ मत पाप्त गरेका छन्।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्