७ बैशाख, काठमाडौं। गृहमन्त्री सुदन गुरुङले स्पष्टिकरण दिएका छन्। उनको स्पष्टिकरणमा लगानी ऋण मार्फत जुटाएको प्रतिकृया दिएका छन्। सामाजिक संजाल फेसबुक मार्फत उनले स्टार माइक्रो इन्स्योरेन्सको लगानी लुकाएको नभइ वर्गीकरण गरिएको दावी गरेका छन्।
उनले ऋण मार्फत लगानी गरेको स्पष्टिकरण दिएपनि गत चैत्र २७ गते प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पति विवरणमा ऋणको विवरण समेत खुलाएका छैनन् । उनले दिएको स्पष्टिकरणमा ऋण लिएको भन्ने दावी झुठो पुष्टि भएको छ।
गृहमन्त्री गुरुङको सम्वन्ध बिचौलिया दीपक भट्टसंग भएको देखिएको छ। भट्ट र गुरुङ कम्पनीमा सेयर होल्डर रहेको भेटिएपछि उनि विवादमा मुछिएका हुन् ।
के भनेका छन् स्पष्टीकरणमा?
के छ सम्पति विवरणमा ? खुलाएका छैन्न ऋणको विवरण !



प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार







