२०८३ भदौ २८ , आइतबार

देउवापक्षको रिट निवेदन न्यायाधीश पोखरेलको इजलासमा



६ माघ। नेपाली कांग्रेसको गगन विश्व समुह र देउवा समुहको आधिकारिकता माथि प्रश्न उठाउदै निर्वाचन आयोग समेतलाइ विपक्षी बनाइ दर्ता भएको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

न्यायाधीश सुनिल कुमार पोखरेलकोको इजलासमा रिट माथी सुनुवाइ भइरहेको हो। शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग र गगन थापा पक्षविरुद्ध रिट दायर गरेका थिए।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई वैधानिकता दिने गरी गरेको निर्णय विरुद्द रिट दायर गरेको थियो।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्