२८ पुस। कांग्रेस विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ। विशेष महाधिवेशनको बन्दसत्रमा कांग्रेस महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्।
आइतबारदेखि जारी महाधिवेशनको दोश्रो दिन आज बिहानदेखि बन्दसत्र चलिरहेको छ। विशेष महाधिवेशनमा सभापती शेर बहादुर देउवा र कार्यवाहाक सभापती पुर्णबहादुर खड्का अनुपस्थित छन्।
महामन्त्री थापाले बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका हुन्।
गगनको प्रतिवेदनको पूर्ण पाठ:
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार







