२०८३ कात्तिक ५ , बुधबार

अदालत र बार विच मजबुद एकताको खाँचो छ; वरिष्ठ अधिवक्ता (भिडियो) ||eP6||



२९ भदौ। नेपाल बार एशोसिएशनका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अदालत र बारविच मजबुद एकताको खाँचो रहेको औल्याएका छन्।

न्याय खबरको प्रस्तुती न्याय पोडकास्टमा बोल्दै घिमिरेले विगतमा बार र बेच्न विच धेरै मदभेद र विवाद भएपनि यो घटनाले एकमत भएर अगाडी बढ्नुपर्ने सन्देश दिएको छ। अदालत र बार दुवै जलेर खरानी भएको बेला न्याय सम्पादनको लागि दुवै संस्था एकजुट भएर अगाडी बढ्नुपर्ने उनको भनाइ छ।

भिडियो अन्तरवार्ताः

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्